राष्ट्रपति भण्डारीले मागिन् मन्त्रिपरिषद्‌का एजेण्डा

काठमाडौं । राष्ट्रपति विद्यदेवी भण्डारीले मन्त्रिपरिषदका एजेण्डाहरु माग गरेकी छन् । स्रोतका अनुसार भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर मन्त्रिपरिषदमा पुग्ने एजेण्डाहरु निर्णय हुनु भन्दा पहिले आफू कहाँ पठाउन भनेकी छन् ।

राष्ट्रपतिको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छ । तर, यो पत्रको विषय मन्त्रिपरिषदमै भन प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्‍याएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *