दसैँमा सुनसान काठमाडौं उपत्यकाका सडक

काठमाडौं । दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ । यसअघि केहि चहलपहल देखिएको काठमाडौंको सडक महानवमी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् ।

सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछि काठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । यसवर्ष २० लाख भन्दा बढिले दशैका उपत्यका छाडेको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *