मुख्यमन्त्री शाहीद्धारा उम्मेदवारी दर्ता
मकालु खबर
२०७९ असोज २३ गते
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले हुम्ला जिल्लाको प्रदेश सभा दुईबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका कार्यालयमा आज उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।
हुम्लामा दिउसो दुइ बजे मनोनयनपत्र दर्ता गर्ने भनिएपनि मौसमको प्रतिकुलताका कारण त्यहाँ जान असम्भव भएका कारण केन्द्रीय निर्वाचन आयोगका कार्यालयमा उम्मेदवारी दर्ता गरेको जानकारी प्राप्त भएको छ ।
मकालु खबर
२०७९ असोज २३ गते
प्रतिक्रिया
सम्बन्धित