तेह्रथुमको छथरमा पुन: मतदान गरिने

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिम वडा कार्यालय (ख) मतदान केन्द्र प्रत्यक्षतर्फको मतदान रद्द गरिने भएको छ । उक्त केन्द्रमा भएको प्रत्यक्षतmर्पको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय तथा सर्वपक्षीय बैठकपछि पुन मतदान गर्ने र्निण भएको पत्र आयोगमा पठाएको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्ने ठाउँमा प्रदेशसभाको मतपत्र दिएको खुलेपछि यहाँ पुनः मतदान गरिने भएको हो । यहाँ ४३ जनाले दोहोरो मतदान गरेको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *