रुपन्देही-१ मा घनश्याम भुसाल तेस्रो, जनमत पार्टीको अग्रता

रुपन्देही । रुपन्देही–१ मा नमत पार्टीले अग्रता लिएको छ ।

हाल सम्म ३०० मत गणना गर्दा जनमत पार्टीका कैलाश गुरुङले ८७ मत पाएका छन् ।

गुरुङलाई नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरीले पछ्याइरहेका छन् भने, चौधरीले ७४ मत पाएका छन् ।

त्यस्तै, त्रिभुज चिन्हका उम्मेदवार घनश्याम भुसालले ४६ मत पाएका छन् भने, एमालेका छविलाल विश्वकर्माले ४४ मत पाएका छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *