डडेलधुरामा देउवाको अग्रता कायमै, पछ्याउँदै सागर  

डडेलधुरा । डडेलधुरामा हालसम्म २९५६ मत गणना गरिएको छ ।
देउवाले १४०४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार सागर ढकालले  ७३० मत पाएका छन् ।
यस्तै काँग्रेस बिपीका कर्णबहादुर मल्लले ५२७ मत पाएका छन् ।
मत गणना जारी रहेको छ  ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *