लमजुङबाट प्रतिनिधि सभा उम्मेदवार गुरुङको निधन
मकालु खबर
२०७९ मंसिर ५ गते
पोखरा । लमजुङको प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको मृत्यु भएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार गुरुङको सोमबार निधन भएको हो ।
सोमबार बान्ता भएपछि उनलाई लमजुङ जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार नभएपछि थप उपचार गर्न चितवन लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।
मकालु खबर
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित