चितवन १ मा घण्टीले उछिन्यो, विश्वनाथ र सुरेन्द्र पछिपछि

चितवन । चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता कायम गरेका छन् । अहिलेसम्म ५ हजार ४१५ मत गणना भइसकेको छ ।

जसमा स्वतन्त्र पार्टीका हरि ढकालले एक हजार ८४९ मत ल्याएका छन् । यसअघि अग्रता लिइरहेका नेपाली कांग्रेसका नेता विश्वनाथ पौडेल अहिले ढकालभन्दा पछि परेका छन् ।

ढकालले ८१० मत ल्याएका छन् । नेकपा एमालेका सुरेन्द्र पाण्डे तेस्रो स्थानमा परेका छन् । पाण्डेले १ हजार ३६६ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *