सर्लाही १ मा स्वतन्त्र उम्मेदवार मानबहादुरको अग्रता
मकालु खबर
२०७९ मंसिर ६ गते
काठमाडौँ । सर्लाहीको १ मा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले अग्रता लिएका छन् ।
पुतली चिह्न पाएका खड्काले तीन हजार १५५ मत पाएका छन् ।
उनलाई जनता समाजवादीका प्रमोद साहले २४३२ मतका साथ पछ्याइरहेका छन् ।
लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी २०५४ का साथ तेस्रो स्थानमा छन् ।
मत गणना जारी छ ।
मकालु खबर
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित