गुल्मी २ मा एमालेका गोकर्ण विष्टको अग्रता कायमै, पछ्याउँदै रामकुमारी झाँक्री
मकालु खबर
२०७९ मंसिर ७ गते
गुल्मी । गुल्मी क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् ।
हालसम्मको मतगणनामा विष्टले २५ हजार ५१३ मत प्राप्त गरेका छन् ।
त्यस्तै, एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले २३ हजार ६३१ मत प्राप्त गरेकी छन् ।
दुईबिचको मतान्तर १८ सय ५२ रहेको छ ।
मत गणना जारी छ ।
मकालु खबर
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित