सुनसरी ४ मा एमालेका जगदिशप्रसाद कुसियैतको अग्रता
मकालु खबर
२०७९ मंसिर ९ गते
कठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका नेता जगदीशप्रसाद कुसियैतले अग्रता कायम गरेका छन् ।
उनले नेपाली काग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पार्दै अग्रता कायम गरेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार कसियैतले १८ हजार ४३४ मत पाएका छन् । कार्कीले भने १७ हजार ४०२ मत पाएका छन् ।
मकालु खबर
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित