मोरङ-३ : कांग्रेसका डा. सुनिल शर्मा भारी मतान्तरले विजयी
मकालु खबर
२०७९ मंसिर १० गते
काठमाडौँ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनिल शर्मा निर्वाचित भएका छन् । शर्मा २२ हजार ७ सय ३६ मतान्तरले विजयी भएका हुन् ।
शर्माले कुल ४८ हजार ६ सय ३१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ८ सय ९५ मत ल्याएका छन् । त्यस्तै राप्रपाबाट प्रतिस्पर्धा गरेकी रेखा थापाले १० हजार ९ सय ९८ मत ल्याएकी छन् ।
मकालु खबर
२०७९ मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित