सुनसरी ३ मा गच्छदारलाई पराजित गर्दै भगवती चौधरी विजयी
मकालु खबर
२०७९ मंसिर १३ गते
काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छन् ।
चौधरीले ४०,७८८ मत प्राप्त गर्दा गच्छदारले ३५,६०० मत ल्याए । उनीहरु बीचको मतान्तर भने ५,१८८ रहेको छ ।
उनले नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारलाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
सम्बन्धित समाचार
मकालु खबर
२०७९ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित