रोमाञ्चक बन्दै सुनसरी-४ को नतिजा : फेरि कार्कीको अग्रता, एमालेका कुसियैत पछि परे
मकालु खबर
२०७९ मंसिर १५ गते
काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ४ मा फेरि नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणना अन्तिमतिर आइपुग्दा लकांग्रेस उम्मेदवार तथा बहालवाला सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ मतले अघि बढेका हुन् ।
एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १ सय ५ मत ल्याउँदा मन्त्री कार्कीले ३० हजार १२० पाएका छन् ।
मकालु खबर
२०७९ मंसिर १५ गते
प्रतिक्रिया
सम्बन्धित