कर्णालीबाट को-को बने प्रतिनिधि सभा समानुपातिक सांसद ?
मकालु खबर
२०७९ मंसिर २४ गते
सुर्खेत । दलहरूले प्रतिनिधि सभामा समानुपातिक सांसदको अन्तिम टुङ्गो लगाएका छन् । कर्णालीबाट नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले प्रतिनिधिसभाको समानुपातिक सांसदको टुङ्गो लगाएका हुन् ।
प्रतिनिधि सभामा कर्णालीबाट समानुपातिक सांसदहरू :
नेपाली काँग्रेस
कान्तिका सेजुवाल- जुम्ला (खस आर्य पिछडिएको क्षेत्र)
मैना रावल कार्की- जाजरकोट (खस आर्य पिछडिएको क्षेत्र)
सीताकुमारी राना- दैलेख (आदिवासी जनजाति महिलातर्फ)
नेकपा माओवादी
छिरिङ ल्यामु लामा तामाङ- हुम्ला (आदिवासी महिलातर्फ)
नेकपा एमाले
सूर्य कुमारी श्रेष्ठ- दैलेख (आदिवासी जनजातीतर्फ)
चन्द्र बहादुर विश्वकर्मा- (दलिततर्फ)
राष्ट्रिय स्वतन्त्र पार्टी
बिनिता कठायत- जुम्ला (पिछडिएको क्षेत्र महिला)
मकालु खबर
२०७९ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित