दुई आत्मघाती गोलले लिभरपुलको जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई पराजित गरेको छ । वट फेसले दुई आत्मघाती गोल गरेपछि लिभरपुलले सिटीलाई २-१ गोलले परराजित गरेको हो ।

लेस्टरले किरनन डेवसबरीको गोलले सुरुमै अग्रता लिए पनि लिभरपुललाई दुई आत्मघाती गोलको उपहार दिन बाध्य रह्यो । खेलको चौंथो मिनेटमा किर्नन हलले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३८ औं मिनेटमा लेस्टरका डिफेन्डर वोउट फाएसले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा आयो । त्यसपछि खेलको ४५ औं मिनेटमा फाएसले फेरि आत्मघाती गोल गरेपछि लिभरपुल २-१ ले विजयी भयो । यो जितपछि लिभरपुलको २८ अंक भएको छ र छैटौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *