गण्डकी प्रदेशको ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पायो
२०७९ माघ १० गते
काठमाडौँ । गण्डकी प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मन्त्रीहरु नियुक्त गरेका हुन् ।
गण्डकीमा एमाले ४, माओवादी २ र राप्रपाका एकजना मन्त्री बनेका छन् ।
यस्तो छ गण्डकीको पूर्ण मन्त्रिपरिषद्
२०७९ माघ १० गते
प्रतिक्रिया
सम्बन्धित