सर्वोच्च परिसरमा बढाइयाे सुरक्षा तैनाथी (तस्बिरसहित)
२०७९ माघ १३ गते
काठमाडौँ । सरकारले सर्वोच्च अदालतमा सुरक्षा तैनाथी बढाएको छ । उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा फैसला सुनाउनुअघि सर्वोच्चमा सम्भावित विरोध तथा प्रदर्शनलाई लक्षित गरेर सुरक्षा तैनाथी बढाएको बुझिएको छ ।
सर्वोच्चले लामिछानेको उक्त मुद्दामा आजै फैसला सुनाउने सम्भावना बढेको छ ।
तस्बिरहरू
२०७९ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित