रविका समर्थकको नाराबाजी, कडा सुरक्षाबीच बाहिरिए न्यायाधीशहरु (तस्बिरहरु)
२०७९ माघ १३ गते
काठमाडौँ । रवि लामिछाने नेपाली नागरिक नरहेको फैसला सर्वोच्च अदालतले सुनाएपछि सर्वोच्च अदालत परिसरमा उनका समर्थकहरुले अदालत, सरकार, निर्वाचन आयोगलगायतविरुद्ध नाराबाजी गरेका छन् ।
नाराबाजीकै क्रममा सामाजिक अभियान्ता तारा बराललगायतलाई प्रहरीले पक्रेको छ । सर्वोच्च परिसरमा प्रहरीको कडा तैनाथी बढाइएको छ । फैसला सुनाएपछि सर्वोच्चका न्यायाधीशहरुलाई कडा सुरक्षाबीच निवाससम्म पु¥याइएको छ ।
तस्बिरहरु
२०७९ माघ १३ गते
प्रतिक्रिया
सम्बन्धित