संयमता अपनाउन रास्वपाको आग्रह, पार्टीका सबै कार्यक्रम स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको पद खारेजीपछि उत्पन्न पछिल्लो अवस्थाप्रति संयमता अपनाउन पार्टीका सदस्य र शुभचिन्तकहरुलाई आग्रह गरेको छ ।

पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले शुक्रबार साँझ सूचना जारी गर्दै यस्तो जनाएका हुन् ।

साथै १४ माघदेखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरू स्थगित भएको उनले जानकारी गराएका छन् ।

प्रतिक्रिया

One thought on “संयमता अपनाउन रास्वपाको आग्रह, पार्टीका सबै कार्यक्रम स्थगित

Leave a Reply

Your email address will not be published. Required fields are marked *