रवि लामिछानेलाई सभापति बनाउने रास्वपाकाे निर्णय

काठमाडौँ । रवि लामिछानेलाई सभापति बनाउने राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय समिति बैठक पार्टी कार्यालय बसुन्धारामा जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *