राष्ट्रपतिमा प्रचण्डले एमालेका उम्मेदवारलाई समर्थन गर्नुहुन्छ : नेता तामाङ
मकालु खबर
२०७९ माघ १६ गते
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमालेका उम्मेदवारलाई समर्थन गर्ने बताएका छन् ।
सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने उनको भनाई छ ।
रिपोर्टर्स क्ल्बमा बोल्दै उनले एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको बताए ।
मकालु खबर
२०७९ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित