रविको पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी
मकालु खबर
२०७९ माघ १८ गते
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
रवि लामिछानले कायम नरहेको २०५० सालकै नागरिकता पेश गरेर रविकै अध्यक्षमा बैठक बसी उक्त पार्टी खोलेको र सर्वोच्च अदालतले समेत उक्त नागरिकता कायम नरहेको बताइसकेको अवस्थामा रविको दल खारेज हुनु पर्ने माग गरिएएको छ ।
युवराज पौडेल (सफल)ले उक्त मागसहित आयोगमा बुधबार उजुरी दिएका हुन् ।
यस्ताे छ उजुरी पत्र
मकालु खबर
२०७९ माघ १८ गते
प्रतिक्रिया
सम्बन्धित