नेविसंघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान
मकालु खबर
२०७९ माघ २३ गते
काठमाडौँ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुंगा हानाहान भएको छ ।
कांग्रेसको शेखर–गगन पक्षका विद्यार्थीले क्याम्पसमा राखेको भेलामा संस्थापन पक्षका नेविसंघका विद्यार्थीले आक्रमण गरेपछि दुई पक्षबीच ढुंगा हानाहान भएको हो ।
दुई पक्षबीच झगडा हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ ।
मकालु खबर
२०७९ माघ २३ गते
प्रतिक्रिया
सम्बन्धित