यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु (भिडिओसहित)
मकालु खबर
२०७९ माघ २४ गते
काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
यसअघि देउवा नेतृत्वको सरकारका अर्थमन्त्री जनार्दन शर्माले पुष्करलाई अर्थसचिव बनाएका थिए । पुष्पकमल दाहाल नेतृत्वको सरकार बनेसँगै उनी अर्थबाट हटाइएर प्रधानमन्त्री कार्यालयमा पुगेका थिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सम्पत्ति शुद्धीकरण निवारण ऐनसहित केही ऐन संशोधन गर्न बेनको विधेयकलाई संसदमा लाने पनि निर्णय गरेको छ ।
भिडिओ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका थप निर्णयहरु
मकालु खबर
२०७९ माघ २४ गते
प्रतिक्रिया
सम्बन्धित