प्रधानमन्त्री प्रचण्ड पुगे ओली निवास बालकोट
मकालु खबर
२०७९ फागुन ५ गते
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् ।
नजिकिँदै गएकाे राष्ट्रपति निर्वाचनमा उम्मेदवारकाे टुंगाे लगाउने र अन्य समसामयिक राजनीतिक विषयमा सहमतिका जुटाउन दुई नेताबीच छलफल हुन लागेकाे हाे ।
मकालु खबर
२०७९ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित