प्रचण्ड र माधवबीच सिंहदरबारमा वार्ता जारी
मकालु खबर
२०७९ फागुन ८ गते
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच अहिले भेटवार्ता भइरहेको छ ।
माओवादी केन्द्र संसदीय दलको कार्यालय संहदरबारमा जारी वार्तामा आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारीको विषयसहित समसामयिक विषयमा कुराकानी भइरहेको बुझिएको छ ।
मकालु खबर
२०७९ फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित