नेपालले १ विकेट गुमाएर जोड्यो १९ रन, कुशल भुर्तेल आउट
मकालु खबर
२०७९ फागुन ९ गते
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ ।
टियु क्रिकेट मैदानमा भइरहेकाे खेलको दोस्रो पारिमा नेपालले व्याटिङ गरिरहेको छ । याे समाचार तयार पार्दासम्म नेपालले ६.४ ओभरमा १ विकेट बनाएर १९ रन जोडेको छ । स्कटल्याण्डले नेपाललाई २१३ रनको चुनौती दिएको छ ।
नेपालका टर्फबाट सुरुमा ब्याटिङ गरेका कुशल भुर्तेल १ रन जोड्नासाथ आउट भएका हुन् ।
मकालु खबर
२०७९ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित