यू-१९ विश्वकप एशिया छनोट : नेपाल र सिंगापुर भिड्दै

काठमाडौँ । यू-१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आज पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो ।

दोस्रो खेल १३ फागुनमा कुवेतसँग हुनेछ । यस्तै १५ फागुनमा हङकङसँग अर्को खेल्न खेल्नेछ । १६ फागुनमा मलेसियासँग खेल्ने छ भने अन्तिम खेल १८ फागुनमा युएईसँग खेल्ने छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *