नामकरणको अवसरमा ‘कोशी’ प्रदेशमा आज सार्वजनिक बिदा
मकालु खबर
२०७९ फागुन १८ गते
काठमाडौँ । कोशी प्रदेशमा आज बिहीबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम कोशी नामकरण भएको अवसरमामा आज सार्वजनिक बिदा दिइएको हो ।
प्रदेश मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आज प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । बुधबार प्रदेशसभाले प्रदेशको नाम दुई तिहाइ बहुमतका साथ टुङ्गो लगाएको थियो ।
मकालु खबर
२०७९ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित