सुवास नेम्वाङसहित एमाले नेताहरु पुगे लोसपा कार्यालय
मकालु खबर
२०७९ फागुन १९ गते
काठमाडौँ । नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार रहेको सुवासचन्द्र नेम्वाङसहित नेकपा एमालेका नेताहरु अहिले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को कार्यालयमा पुगेका छन् ।
२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा आफूलाई भोट माग्न नेम्वाङसहितका नेताहरु लोसपाको कार्यालयमा पुगेका हुन् ।
मकालु खबर
२०७९ फागुन १९ गते
प्रतिक्रिया
सम्बन्धित