पीएनजीविरुद्ध पहिलो बलमै पहिलो विकेट गुमायो नेपालले

काठमाडौँ । यूएईमा जारी आईसीसी क्रिकेट लिग २ अन्तर्गत जारी त्रिकोणात्मक खेलमा नेपालले दोस्रो इनिङको पहिलो बलमै पहिलो विकेट गुमाएको छ । नेपालको तर्फबाट दोस्रो इनिङमा व्याटिङका ओपनर कुशल भुर्तेल पहिलो बलमै एलबीडब्ल्युमा परी आउट भएका हुन् ।

यूएईले नेपाललाई जितका लागि १८० रनको चुनौती दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *