प्रचण्डविरुद्ध रिट निवेदन दर्ता गरेकोप्रति बार एशोसिएशनकाे असन्तुष्टी

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको प्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले विज्ञप्ति जारी गरेर असन्तुष्टी जनाएका हुन् ।

माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धाका क्रममा भएका घटनाको छानविन र निरुपणका लागि विस्तृत शान्ति सम्झौता अनुसार संविधानमै व्यवस्था गरिएका दुई आयोग बनाएर काम गर्नुपर्ने र उक्त आयोगहरुले काम गर्दै गरको अवस्थामा सर्वोच्चमा मुद्दा लैजानु उचित नभएको बारको धारणा छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *