प्रचण्ड खुला किताब हुन् : जसपा सांसद यादव
मकालु खबर
२०७९ चैत ६ गते
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का सांसद प्रदीप यादवले प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डको प्रशंसा गरेका छन् । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा राखेको विश्वासको मतको प्रस्तावबारे पार्टीको धारणा राख्दै उनले यस्तो बताएका हुन् ।
‘प्रधानमन्त्री प्रचण्ड साहसी व्यक्ति हुन्,’ उनले भने, ‘मनमा कुनै कुरा नराख्ने खुला किताब जस्ता हुन् । जसपाले उहाँलाई विश्वासको मत दिन्छ ।’
उनले सरकारमा कांग्रेस आउने भएपछि डराएर एमाले र राप्रपा बाहिरिएको बताए ।
मकालु खबर
२०७९ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित