गण्डकीमा माओवादी : पहिला कांग्रेससँग बैठक, त्यसपछि राजीनामा

पोखरा । गण्डकी सरकारबाट माओवादीले आज राजीनामा दिँदैछ । राजीनामा र सरकारलाई दिइएको समर्थ फिर्ता लिन माओवादी संसदीय दलको बैठक बसिरहेको छ ।

माओवादीको बैठक लगत्तै कांग्रेससँग बैठक बस्ने तयारी छ । माओवादीले राजीनामाअघि नै कांग्रेससँग बार्गेनिङ गर्दैछ ।

सरकारको आगामी नेतृत्व कांग्रेसले पाउने लगभग पक्का छ । त्यसैले बाँडफाँट टुङ्ग्याएर मात्र राजीनामा दिने माओवादीकाे रणनीति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *