सरकारको १०० दिनका उपलब्धि ३७ बुँदामा (पूर्णपाठ)

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भोलि (मंगलबार) १०० दिन पूरा गर्न लागेको छ । ११ पुसमा बनेको प्रचण्ड नेतृत्वको सरकारले यो अवधिमा गरेका महत्वपूर्ण कामहरुलाई सार्वजनिक गरेको छ ।

३७ बुँदामा पार्टीले १०० दिका उपलब्धीलाई लिपिबद्ध गरेर सोमबार प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको छ । उक्त ३७ बुँदे उपलब्धिहरुमा जनताको ज्यादा भिड हुने सेवा प्रवाहलाई चुस्त बनाएको उल्लेख छ ।

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो बनाएको सरकारको दाबी छ ।

विभिन्न आन्दोलनका ८ हजार ४७१ जना सहिदको नाम राजप्रत्रमा प्रकाशनलाई पनि उपब्धिीको रुपमा राखेको छ । त्यस्तै केही आर्थिक सुधारका विषय समेत उल्लेख गरेको छ ।

यस्तो छ ३७ बुँदे उपलब्धिको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *