रविका सवारी चालकलाई मेडिसिटी अस्पताल ल्याइयो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।

सभापति लामिछानेले उनको स्वास्थ्य अवस्था अझै स्थिर र सुधारोन्मुख रहेकोले थप उपचारका लागि हेलिकाेप्टरबाट मेडिसिटी अस्पताल ल्याइएको जानकारी दिएका छन् ।

अढाइतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको ३६ घण्टासम्म सघन कक्षमा उपचार गरिएको उनका आफन्तको सल्लाहमा हेलिकोप्टरबाट थप उपचारका लागि मेडिसिटी आस्पताल पठाइएको रविले जानकारी दिएका छन् ।

उनले घाइते दिलबहादुर थापा(शम्भू) र आफै दुवैलाई हार्ने छुट भनएको भन्दै पीडाको सम्वेदनशील घडीमा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चुनाउनु छ भन्दै शम्भूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *