कानुन मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्का लागि दिएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा रक्षामन्त्री समेत रहेका खड्कालाई कानुनको समेत जिम्मेवारी तोकेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *