प्रधानमन्त्रीसँगको प्रश्नोत्तर जेठकाे पहिलो साता
मकालु खबर
२०८० वैशाख २४ गते
काठमाडौँ । जेठ पहिलो साता प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदसँग प्रश्नोत्तर गर्ने छन् ।
आज बसेको प्रतिनिधि सभाको कार्य व्यवस्था समितिको बैठकले जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्ने समझदारी भएको हो ।
यसको मिति कानुन मन्त्री धनराज गुरुङसँग र मुख्य सचेतकहरूसँग छलफल गरी तय गरिने बताइएको छ ।
मकालु खबर
२०८० वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित