संसदमा आगामी आवको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत (पूर्णपाठ)
मकालु खबर
२०८० वैशाख २४ गते
काठमाडौँ । प्रतिनिधि सभा सदंसदको बजेट अधिवेशन अन्तर्गत आइतबार बसेको पहिलो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक(बजेट)का सिद्धान्त र प्राथकिता प्रस्तुत गरेका छन् ।
उक्त सिद्धान्त र प्राथमिकता माथिको छलफल भने २५, २६ र २७ वैशाखमा हुने सभामुख देवराज घिमिरेले बताएका छन् ।
संसदकाे अर्काे बैठक २५ वैशाख साेमबार बिहान ११ बजे बस्ने भएकाे छ ।
यस्ताे छ पूर्णपाठ
मकालु खबर
२०८० वैशाख २४ गते
प्रतिक्रिया
सम्बन्धित