विन्दवासिनी कंशाकारकाे शपथ राेकियाे (आदेशसहित)
मकालु खबर
२०८० वैशाख २५ गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक ढाकाकुमार श्रेष्ठको ठाउँमा समानुपातिक सांसद बनाएका विन्दबासिनी कंसारको शपथ नहुने भएको छ । ढाकाकुमार आर्थिक लेनदेनको अडिओ प्रकरणमा मुछिएपछि पार्टीले ढाकालाई साधारण सदस्यबाट समेत निस्कासन गरेको थियो ।
त्यससँगै खाली भएको रास्वपाको समानुपातिक सांसदमा कंशाकारलाई पठाएको थियो ।
निर्वाचन आयोगले कंशाकारलाई सांसदको प्रमाणपत्र समेत प्रदान गरिसकेको थियो । तर, अदालत पुगेको ढाकाको मुद्दामा अन्तरिम आदेश दिँदै अदालतले उनलाई तत्काल कारवाही नगर्न भनेपछि कंशाकारको शपथ रोकिने भएको हो ।
मकालु खबर
२०८० वैशाख २५ गते
प्रतिक्रिया
सम्बन्धित