सर्वोच्चद्वारा कानुन दिवस समारोहको आयोजना (तस्बिरहरू)
मकालु खबर
२०८० वैशाख २६ गते
काठमाडौँ । कानुन दिवसमा अवसरमा सर्वोच्च अदालतले आज एक समारोहको आयोजना गर्यो । उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति थियो ।
हेर्नुहोस् तस्बिरहरु
मकालु खबर
२०८० वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित