ओलीको राजनीतिक प्रतिवेदन : माओवादीको बेइमानीले राष्ट्रिय राजनीतिलाई पुरानै विन्दुमा धकेल्यो (पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बसेको पार्टीको केन्द्रीय कमिटि बैठकमा माओवादी केन्द्रको बेइमानी, अस्थिरता र अवसरवादले राष्ट्रिय राजनीतिलाई पुरानै विन्दुमा धकेलेको निष्कर्षसहितको राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

विभिन्न शक्ति केन्द्रको प्रभावमा माओवादी केन्द्र परेर दक्षीपन्थी यात्रामा ओरालो लागेको समेत उनले राजनीतिक प्रतिवदेनमा आरोप लगाएका छन् ।

माओवादी केन्द्रका अध्यक्षले परिस्थिति अनुसार छोटो छोटो समयमै बोली र व्यवहार फेर्ने, इमानमा अडिग नरहने, झुटो बोल्ने, गलत व्याख्या र आफूअनुकुल व्याख्या गर्ने गरेको आरोप समेत ओलीले लगाएाक छन् ।

माओवादी केन्द्रले आफूलाई प्राप्त संसदीय अंकगणीतलाई सत्ता प्राप्तिका लागि गरिने सौदावाजीको हतियार बनाएको समेत बताएका छन् ।

यस्तो छ पूर्णपाठ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *