टोपबहादुरलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
मकालु खबर
२०८० जेठ १ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
आइतबार राती उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार अदालतमा उपस्थित गराएको हो ।
यसअघि पक्राउ परेका १२ जनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको थियो ।
मकालु खबर
२०८० जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित