अब अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
मकालु खबर
२०८० जेठ ५ गते
काठमाडौँ । सरकारले अबदेखि स्वास्थ्य संस्थाको ओपिडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्ने भएको छ ।
सरकारले आर्थिक वर्ष २०८० ८१ को लागि आज संसदमा पेश गरेको नीति तथा कार्यक्रममा यस्तो कार्यक्रम ल्याएको हो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई पुनरावलोकन गर्ने कार्यक्रम पनि ल्याएको छ ।
मकालु खबर
२०८० जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित