इपासपोर्ट सातै प्रदेशबाट पाउने व्यवस्था मिलाउन सांसद मनबहादुर गुरूङकाे माग
मकालु खबर
२०८० जेठ ९ गते
काठमाडौँ । प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले इपासपोर्ट सातै प्रदेशबाट पाउने व्यवस्था मिलाउन माग गरेका छन् । त्यस्तै इमर्जेन्सी इपासपोर्ट प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट दिने व्यवस्था मिलाउन माग गरे ।
उनले भने ‘इपासपोर्ट लिनको लागि नेपाली जनताले असाध्यै ठुलो सास्ती बेहोर्नु परेको छ । तुरुन्त इपासपोर्टको फिल्डर मेशिन सातै प्रदेशको राजधानीमा राख्ने व्यवस्था गरियोस् । र इमर्जेन्सी इपासपोर्ट प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट दिने व्यवस्था गरियोस् ।’
मकालु खबर
२०८० जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित