उपाधिका लागि क्रोएसियाको सामना गर्दै स्पेन
मकालु खबर
२०८० असार ३ गते
काठमाडौँ । युइएफए नेसन्स लिग ए च्याम्पियन्ससिपको उपाधिका लागि क्रोएसिया र स्पेन खेल्दैछन् । खेल नेपाली समयअनुसार आज राति साढे १ बजे हुने भएको हो ।
सेमिफाइनलमा इटालीलाई २–१ ले पराजित गर्दै स्पेनले क्रोएसियासँगको भेट पक्का गरेको हो । क्रोएसिया नेदरल्यान्ड्समाथि रोमाञ्चक जित निकाल्दै फाइनलमा प्रवेश गर्यो
मकालु खबर
२०८० असार ३ गते
प्रतिक्रिया
सम्बन्धित