रास्वपा र राप्रपाको विरोधपछि संसद बैठक स्थगित
मकालु खबर
२०८० असार ३१ गते
काठमाडौँ । केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक संसद गर्ने प्रक्रियाका विषयमा रास्वपा र राप्रपाले रोष्ट्रम घेरेर विरोध गरेपपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
विधेयक संसदमा ल्याउने प्रक्रिया नै नियमसंगत नभएको र गम्भीर अपराधका अपराधीहरुलाई समेत जोगाउने मनसायका साथ विधेयक ल्याइएको भन्दै विरोध गरेपछि संसद बैठक स्थगित भएको हो ।
सभामुख देवराज घिमिरेले संसद बैठक १५ मिटेनका लागि स्थगित गरेको घोषणा गरेका छन् ।
मकालु खबर
२०८० असार ३१ गते
प्रतिक्रिया
सम्बन्धित