सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन थुनामा राख्न अनुमति
मकालु खबर
२०८० साउन ४ गते
काठमाडौँ । सुन तस्करीको पछिल्लो प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राख्न उच्च अदालत पाटनले राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।
त्रिभुवन विमानस्थल भन्सारमार्फत मोटर साइकलको ब्रेक शुमा लुकाएर ल्याइएको सुन तस्किरीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिन उनीहरुलाई उच्च अदालतमा उपस्थित गराइएको थियो ।
त्रिुभवन विमादस्थलबाट १०० किलोभन्दा बढी सुन बुधबार बरामद भएको थियो ।
मकालु खबर
२०८० साउन ४ गते
प्रतिक्रिया
One thought on “सुन तस्करीमा संलग्न ६ जना आरोपीलाई १० दिन थुनामा राख्न अनुमति”
Leave a Reply Cancel reply
सम्बन्धित
बिदेसबाट कामदारले ल्यायेकाे माेवाइल देख्ने भन्सारकाे कर्मचारी र सुरक्षा कर्मिले १०० किलाे सुन किन देखेन यी ठुला टाउके हरू काे कस्काे मिलि भगत छ त्यतिकै भन्सारबाट पास भयेकाे छैन सुन चेकजाच नगरि भन्सारबाट पास गराउने सवैलाइ पाता फर्काउन पर्छ ।