जनमत पार्टीले बोलायो पूर्ण केन्द्रीय समिति बैठक
मकालु खबर
२०८० साउन ९ गते
काठमाडौँ । जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित पूरै केन्द्रीय समितिको यही साउन १८ गते बैठक आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताए ।
मकालु खबर
२०८० साउन ९ गते
प्रतिक्रिया
सम्बन्धित